समाचार « Khabarhub

अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपाका कार्यकर्तालाई दिए क्षमा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई क्षमा दिएका छन् । उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा काठमाण्डौ जिल्ला अदातल गेटमा माघ ३ गते उनीमाथि आक्रमण भएको थियो । थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा…