समाचार « Khabarhub

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा- जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि अझै कृषि कर्ममै व्यस्त छन् । करिब एक दशकदेखि उनी गाउँकै अगुवा कृषकका रूपमा परिचित छन् । जीवनको अधिकांश समय खेतीपातीमै बिताएका शेर्पाले अहिले पनि खेतबारीमै पसिना बगाएर उदाहरणीय किसानको परिचय बनाएका छन् । करिब २० रोपनी जमिनमा उनले किवी, आलु र पशुपालनलाई मुख्य आम्दानीको…