Live on
Your Voice, Your Power
चितवन - नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिट डिस्प्ले ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ। उक्त डिजिटल डिस्प्ले ह्यक गरेर ‘केपी चो…देश छोड लेखिएको हो। उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेका छन् । उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्षसमेत…