Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको जानकारी दिए । मन्त्री…