समाचार « Khabarhub

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। साथै, केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनीहरूले आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई बोल्न समय दिएका थिए । त्यसक्रममा सांसदहरूले सुकुमवासी…