Live on
Your Voice, Your Power
काठमाडौं- पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ वडाको संगमस्थल थाप्ली डाँडामा दोस्रो फालेलुङ पर्यटन महोत्सव हुने भएको छ । सिर्लिङ्गी टारमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत १८ देखि २३ गतेसम्म आयोजना गर्ने भएको हो । आयोजक तीन सीमाना जनसेवा समाज नेपालका अनुसार महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु हो । यो भारतसँग सिमाना…