Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक परिचालन टोली गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म सञ्चालन गरिएको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापन समारोहमा पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ४० सदस्यीय रणनीतिक परिचालन टोली गठन गरिएको घोषणा गरेका हुन् । प्रशिक्षणमा सहभागी…