समाचार « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा

 काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सुदृढ पार्न दत्तचित्त भएर लागेका भन्दै प्रशंसा गरेकी छन् ।  जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले सुरुवात गरेको अभियान सफलताको कामना पनि गरिन् ।  ‘नेकपा एमालेका अध्यक्ष, सम्मानीनय प्रधानमन्त्री केपी शर्मा ओली…