समाचार « Khabarhub

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि बढ्न थालेको छ । देश बेला बेला निम्तिने संकट र संवेदनशील घटनामा गम्भीरता नदेखाउने स्वभावका कारण उनैलाई संकट निम्तिएको हो । राजनीतिक तथा कूटनीतिक परिपक्वता देखाउन नसक्दा उनले निरन्तर आलोचना खेपिरहेका छन्। यसका कारण उनीमाथि…