समाचार « Khabarhub

तिल गाउँमा बाढीपहिरोको सात दिनपछि पुर्‍याइयो राहत सामग्री

सिमकोट- जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिल गाउँमा आज राहत सामग्री पुर्‍याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि सात दिनपछि आज राहत सामग्री पुर्‍याइएको हो ।  पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य सङ्घ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिल गाउँमा पुगेको हो । राहत…