Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी १० जेठमा उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएकी छन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा हुन लागेको साताव्यापी भ्रमणमा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ । पूर्वराष्ट्रपति भण्डारीले सकेसम्म माथिल्लो तहकै चिनियाँ नेताहरूसँग भेट गर्ने तयारी छ । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले त्यहाँका प्रधानमन्त्री…