Live on
Your Voice, Your Power
काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् । उनले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाए । त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रिक…