Live on
Your Voice, Your Power
काठमाडौं– तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको सम्पत्तिबाट सरकारलाई झण्डै २९ करोड रुपैयाँ आम्दानी भएको देखिएको छ । नेपाल ट्रष्टको कार्यालयबाट यसवर्ष सरकारलाई २८ करोड ८० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको देखिएको हो । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ मा उक्त रकम ट्रष्टले व्याज र लिज भाडाबापत आम्दानी गरेको उल्लेख छ ।…