समाचार « Khabarhub

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं- मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको ढल्केबर पुगेका छन्। हिजो बिहीबार जनकपुरबाट हिँडेका उनीहरू दोस्रो दिन बिहान ढल्केबर आइपुगेका हुन् । मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको पैदल 'न्याय मार्च' काठमाडौं पुग्ने बताइएको छ । मिटर ब्याजविरुद्ध सरकारलाई घचघच्याउन उनीहरू मधेश प्रदेशको राजधानी जनकपुरबाट संघीय राजधानी काठमाडौं पैदल हिँडेका हुन्…