Live on
Your Voice, Your Power
मोरङ- मोरङको बेलबारी नगरपालिकामा बुधबार साँझदेखि हराइरहेका एकजना ५ वर्षीय बालक नहरमा डुबेर मृत अवस्थामा भेटिएका छन् । बुधबार बेलुका ५ बजेदेखि बेलबारी नगरपालिका-५ स्थित घरबाटै हराएका ५ वर्षीय बालक विवश वनको शव स्थानीय नहरमा बिहीबार भेटिएको हो । उनको शव घरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वस्थित नहरमा डुबेको अवस्था भेटिएको प्रहरीले जनाएको छ । बालकको…