समाचार « Khabarhub

सुकुम्वासीको उठिबास नगर्न र मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका विभिन्न स्थान र बागमती किनारबाट विस्थापित गरिएका सुकुम्वासीहरूलाई विकल्पबिना नै पुनः उठिबास लगाउन खोजिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।  आयोगले सुकुम्वासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो । वैशाख १२ गतेदेखि हटाइएका सुकुम्वासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको तर, हाल ती सेन्टरहरूबाट…