Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको परम्परागत नेतृत्वमा 'क्रमभङ्ग' गर्दै नयाँ इतिहास र सम्भावनाको ढोका खोलेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले गगन थापाको नेतृत्व क्षमताको प्रशंसा गर्दै अब उनले पार्टीको मात्र नभई देशकै नेतृत्व गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। "गगनजीलाई बधाई…