समाचार « Khabarhub

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो बारेमा आधारहीन र झुटो समाचार सम्प्रेषण भएको भन्दै भर्त्सना गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै न्यायाधीश भट्टराईले आधारहीन, झुटो र जनतामा भ्रम छर्ने उदेश्यबाट समाचार सम्प्रेषण गरिएको भन्दै भर्त्सना गरेका हुन् । उनले आफ्नो ४३ वर्षे न्यायिक यात्रा खुला किताबजस्तै रहेको समेत उल्लेख…