समाचार Archives | Page 2192 of 8552 | Khabarhub Khabarhub

दुग्धजन्य पदार्थले भरियो चिस्यान केन्द्र

चितवन- भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन्। बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ। उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन्। यो उद्योगमा सहकारी र डेरी उद्योगले दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गर्छन्। उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ…