समाचार « Khabarhub

१९ इन्स्पेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ । बढुवा समितिको हिजो बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको हो । बढुवा हुनेमा बढुवा हुनेमा निर्मल पनेरु (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन…