Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल चिकित्सक संघले जाजरकोटमा भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेको छ । संघले आज एक विज्ञप्ति निकाल्दै घटनाबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संघले उक्त प्राकृतिक विपत्तिका कारण विपतमा परेका नागरिकहरूको यथाशीघ्र उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा…