समाचार « Khabarhub

कैलालीबाट तीन किलो चरेशसहित दुई युवक पक्राउ

धनगढी – कैलाली प्रहरीले  तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ।  लम्कीचुहा नगरपालिका-३ चिसापानी खैरेनीमा पूर्व-पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो। विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा…