समाचार « Khabarhub

१ सय ५ किलो गाँजा सहित अटो चालक पक्राउ

धनकुटा– अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्रामसहित एकजना पक्राउ परेका छन् । सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा  फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो । …