Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने अभिव्यक्ति दिएको स्मरण गराएका छन् । उनले उक्त अभिव्यक्तिपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले…