समाचार « Khabarhub

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 

भोजपुर- भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप वितरण गरिएको छ । गत वैशाख १२ गते आएको अविरल वर्षापछिको बाढीले यहाँका विभिन्न सिँचाइ कुलोमा क्षति पुर्‍याएपछि समस्या भोगिरहेका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले वडाले निःशुल्क पाइप वितरण गरेको हो । बाढीका कारण बोखिम क्षेत्रका करिब ६० देखि ७० वटा कुलो मुहानमा क्षति पुगेको…