समाचार « Khabarhub

बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय

काठमाडौं- खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । उनलाई जिल्ला अदालत खोटाङले शुक्रबार २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले यसअघि गत माघ १३ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर…