समाचार « Khabarhub

आजका समाचार : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, बालुवाटारमा त्रिपक्षीय छलफल, राष्ट्रियसभा चुनाव माघ ११ मा र रोकिएन गाजामा इजरायली आक्रमण

बालुवाटारमा त्रिपक्षीय छलफल सरकारले बुधबार राजनीतिक दल र जेन-जीहरूबीच वार्ता गरिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ । निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना…