समाचार « Khabarhub

कृषि क्षेत्रमा सुधार र सहकार्य जरुरी : अध्यक्ष ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् ।  आज आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरूपका रणनीति र कार्यक्रम आवश्यक भएको बताए ।  अहिले पनि कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको,…