समाचार « Khabarhub

आइतबार लुम्बिनी प्रदेशसभाको नवौँ बैठक बस्ने

काठमाडौं– लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको नवौँ बैठक आइतबार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जनाएको हो। प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशानुसार बैठक बस्न लागेको सूचनामा उल्लेख छ। प्रदेशसभाको आठौँ बैठक माघ २३ गते बसेको थियो। लुम्बिनी प्रदेशसभाको सोमबारको…