समाचार Archives | Page 2409 of 8326 | Khabarhub Khabarhub

सप्तरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले सप्तरी घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कारबाही गरी उक्त घटनामा अधिकारकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सेवाग्राहीले आफ्ना सेवा लिने क्रममा संयमित भई सेवा प्रवाह…