Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे ।…