समाचार Archives | Page 2458 of 8510 | Khabarhub Khabarhub

मासिक तीनदेखि आठ हजार रुपैयाँ कमाउँछन् विद्यार्थी

चितवन– चितवनको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययनरत इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त छन् । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन् । चेपाङ विसं २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग…