Live on
Your Voice, Your Power
काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको छ। सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ गरिएका उनलाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर म्याद थपका लागि विशेषमा उपस्थित गराइएको हो । अहिले अदालतमा सरकार र विष्णु पौडेलका पक्षबाट बहस भइरहेको छ। जरुरी पक्राउ पुर्जी…