समाचार Archives | Page 275 of 8640 | Khabarhub Khabarhub

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान रोप्न पाएका छैनन् । 'असारको पहिलो हप्तातिर हल्का मात्र पानी परेको थियो', उनले भने, 'तर, यस वर्ष धानको ब्याड राख्ने समयमा पनि पानीले साथ नदिएपछि ढिलो भयो ।' सुक्खामा राखेका बीउ राम्रोसँग नबढेपछि…