समाचार « Khabarhub

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताएका छन् ।  बागमती प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशसभामा पेस भएको बजेट र प्रदेश सरकारले वितरण गरेको विनियोजन विधेयकसम्बन्धी छलफलमा उनले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताए।  प्रवक्ता महतले आफू…