Live on
Your Voice, Your Power
लहान – लम्पी स्किन सङ्क्रमित किसानका गाईवस्तुलाई सिरहाको लहान नगरपालिकाले निःशुल्क उपचार गर्न थालेको छ । नगरपालिकाको पशुविकास शाखाले आज वडा ११ बाट उपचार सुरु गरेको हो । जम्मा २४ वडाका लागि तीन वटा टीम बनाई परिचालित गरिएको पशु विकास शाखा प्रमुख रामकृष्ण यादवले जानकारी दिए । “हाम्रो प्राविधिक टोलीले आवश्यक औषधिसहित पशुपालक किसानकोे घरघरमै…