Live on
Your Voice, Your Power
ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको २२ औँ दिनमा पुसको चिसो मौसम र भौगोलिक कठिनाइका बाबजुद देशभरबाट केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय…