Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन् । स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए । हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र…