Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेपछि बैठक प्रभावित बनेको हो । प्रतिपक्षले बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित हुने ग्यारेन्टी माग गर्दै सदन चल्न नदिने चेतावनी दिएका थिए…