समाचार « Khabarhub

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका झन्डै २ हजारले ज्यान गुमाएका छन् । उता खर्बौँको भौतिक धनमाल ध्वस्त भएको छ। यो अवस्थामा सोमबार नै नुवाकोट पुगेर बाढी पीडितलाई भेटेर फर्किएका उनले दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने…