समाचार Archives | Page 290 of 8644 | Khabarhub Khabarhub

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई आक्रमण गरेको जनाएको छ। विभिन्न सहरमा गरी ७२८ ड्रोन तथा १३ क्रुज या बिलास्टिक मिसाइल प्रहार भएका हुन्। युद्ध अन्त्य गरेर शान्ति स्थापनाका लागि बारम्बार प्रयास भइरहेको समयमा यो आक्रमण भएकोमा युक्रेनले रुसको निन्दा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउन तथा किभमा…