Live on
Your Voice, Your Power
काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको प्रवर्धक सानिगाड हाइड्रो लिमिटेडको प्रारम्भिक सेयर (आईपीओ) निष्कासनमा संगठित चलखेल र बदमासी भएको तथ्य बाहिरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको १० प्रतिशत सेयरमा कम्पनीका सञ्चालक र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको मिलेमतोमा स्थानीय बासिन्दा नै नभएका व्यक्तिहरूलाई सेयर भर्न…