समाचार Archives | Page 2956 of 8645 | Khabarhub Khabarhub

गायक रविन तामाङको निधन

काठमाडौँ – नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ । मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठस्थि निवासमा ६० वर्षको उमेर उनको निधन भएको हो । तामाङको स्ट्रोकका कारण निधन भएको बताइएको छ ।