समाचार « Khabarhub

केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

पर्वत- फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् ।  दक्षिण कोरियाको जागिरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूल खेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान…