Live on
Your Voice, Your Power
आज असार ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । रुसको बारुद कारखानामा विस्फोट हुँदा ४ जनाको मृत्यु रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा रहेको बारूद कारखानामा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका…