समाचार « Khabarhub

कांग्रेस सक्षम भए कसैसँग गठबन्धन गर्नु पर्दैन : शशांक कोइराला

बाँके – नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जिल्लाका विवाद र समस्या केन्द्रमा जाँदा केन्द्रनै ध्रुवीकृत हुने अवस्था बन्ने भएकाले कांग्रेसलाई विकेन्द्रिकरण गरेर जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने…