समाचार « Khabarhub

गैरआवासीय नेपाली संघले मनायो २२ औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं-  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ । शनिबार बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे । सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुकाबीचमा एकताको आवश्यकता रहेको बताए।…