Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाल राजनीतिमा पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हालेको बताएका छन्। सामाजिक सञ्जालमा सक्रिय नेता बास्कोटाले अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाउँदा यो परिणाम आएको बताएका हुन्। त्यसको परिणामकै कारण घृणाले सीमा नकाटोस् भन्ने कामना उनले गरेका छन्। ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय…