समाचार « Khabarhub

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री वा संघीय–प्रदेश सांसद नबनेका व्यक्तिलाई समानुपातिकतर्फ प्राथमिकतामा राख्दै उम्मेदवार छनोट गरेको छ। पार्टीका नेता वर्षमान पुनका अनुसार समानुपातिक सूची तयार गर्दा समाजका विविध क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको हो। अनुभवी विज्ञदेखि युवा पुस्ता, सहिद परिवारका सदस्य, अल्पसंख्यक समुदाय तथा विभिन्न पेशागत पृष्ठभूमिका…