समाचार « Khabarhub

मकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते

मकवानपुर– मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका– ४ झुरझुरेमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म प्र०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्री बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खोल्सामा खसेको…